भारतीय कवि, लेखक, गायक र विद्वान (१२५३-१३२५) From Wikipedia, the free encyclopedia
अमीर खुसरो हिन्दी भाषाका पहिलो लोकप्रिय कवि मानिन्छन्। उनी आफ्ना पहेलीहरू र मुकरीहरूका लागि प्रख्यात छन्। सबैभन्दा पहिला उनैले हिन्दी भाषा (हिन्दवी)को उल्लेख गरेका थिए। उनी फारसी भाषाका कवि पनि थिए।
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.