अमेरिकी राष्ट्रपति From Wikipedia, the free encyclopedia
अब्राहम लिङ्कन (१२ फरवरी, १८०९ - १५ अप्रैल १८६५) अमेरिकाका १६औं राष्ट्रपति थिए। यिनको कार्यकाल १८६१ देखि १८६५ सम्म थियो। यी रिपब्लिकन पार्टीदेखि थिए। उनले अमेरिकालाई उसको सबैभन्दा ठूलो संकट - गृहयुद्ध (अमेरिकी गृहयुद्ध)बाट पार लगाएका थिए । अमेरिकामा दास प्रथा अन्त गर्ने श्रेय अब्राहम लिङ्कननै जान्छ ।
यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकिकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) |
अब्राहम लिङ्कन | |
---|---|
१६ औं अमेरिकाका राष्ट्रपति | |
कार्यकाल मार्च ४, १८६१ – अप्रिल १५, १८६५ | |
उपराष्ट्रपति | Hannibal Hamlin (१८६१–१८६५) Andrew Johnson (१८६५) |
पूर्वाधिकारी | James Buchanan |
उतराधिकारी | Andrew Johnson |
Member of the U.S. House of Representatives from Illinois's 7th district | |
कार्यकाल मार्च ४, १८४७ – मार्च ३, १८४९ | |
पूर्वाधिकारी | John Henry |
उतराधिकारी | Thomas L. Harris |
Member of the Illinois House of Representatives | |
कार्यकाल १८३४–१८४२ | |
व्यक्तिगत विवरण | |
जन्म | Sinking Spring Farm, near Hodgenville, Kentucky, U.S. | फेब्रुअरी १२, १८०९
मृत्यु | १५ अप्रिल १८६५ ५६) Petersen House, Washington, D.C., U.S. | (उमेर
Manner कारण | Assassination |
चिहान | Lincoln Tomb, Oak Ridge Cemetery, Springfield, Illinois, U.S. |
राजनीतिक दल | Whig (१८३४–१८५४) Republican (१८५४–१८६४) |
अन्य राजनीतिक संलग्नता | National Union (१८६४–१८६५) |
उचाई | ६ फिट ४ इन्च (१९३ सेमी)[1] |
जीवन साथी | Mary Todd
( वि १८४२) |
सन्तान(हरू) | Robert Lincoln Edward Lincoln Willie Lincoln Tad Lincoln |
अभिभावक(हरू) | Thomas Lincoln Nancy Hanks |
जीवनवृति | Lawyer, politician |
हस्ताक्षर | |
सैन्य सेवा | |
निष्ठा | United States Illinois |
शाखा/सेवा | Illinois Militia |
सेवाको वर्षहरू | ३ महिना (अप्रिल २१, १८३२ – जुलाई १०, १८३२) |
श्रेणी |
|
लडाई/युद्धहरू | Black Hawk War |
अब्राहम लिङ्कनको जन्म एउटा गरीब अश्वेत परिवारमा भएको थियो। ती प्रथम रिपब्लिकन थिए जो अमेरिकाका राष्ट्रपति बनेका थिए। राष्ट्रपति बन्नु पूर्व उनी वकील, इलिअन्स स्टेटका विधायक (लेजिस्लेटर), अमेरिकाका प्रतिनिधि सभाका सदस्य थिए। उनी दुई पटक सीनेटको चुनावमा असफल पनि भए।
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.