![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/b/b6/Threskiornis_aethiopicus_observations_2015_to_22.jpg/640px-Threskiornis_aethiopicus_observations_2015_to_22.jpg&w=640&q=50)
अफ्रिकी पवित्र साँवरी
From Wikipedia, the free encyclopedia
अफ्रिकी पवित्र साँवरी( Threskiornis aethiopicus ) साँवरीको एक प्रजाति हो, Threskiornithidae कुल को एक मुख्य रूपमा पानीमा शिकार गर्ने चरा हो । यो अफ्रिकाको धेरै ठाउँहरूको तथा इराक, इरान र कुवेतको सानो भागमा रैथाने रुपमा बसोबास गर्दछ। । यो विशेष गरी प्राचीन मिस्री धर्ममा यसको भूमिकाको लागि परिचित छ, जहाँ यो भगवान थोथसँग जोडिएको थियो। यो प्रजाति हाल मिस्रबाट अधिक शिकार भएर निष्काशन गरिएको छ।
![Thumb image](http://upload.wikimedia.org/wikipedia/commons/thumb/b/b6/Threskiornis_aethiopicus_observations_2015_to_22.jpg/640px-Threskiornis_aethiopicus_observations_2015_to_22.jpg)