अन्तर्राष्ट्रिय वित्त निगम
From Wikipedia, the free encyclopedia
विकशित तथा विकाशशिल मुलुकहरूका निजी उद्योगहरु पूँजी लगानी गर्ने उद्देश्यका साथ विश्व बैङ्कको सहयोगी संस्थाको रूपमा सन् १९५६ जुलाई २० मा यो निगमको स्थापना भएको थियो । विश्वका १८४ मुलुकहरू सदस्य रहेको यो संस्थाको प्रधान कार्यालय संयुक्त राज्य अमेरिकाको वासिङ्टन डिसि शहरमा रहेको छ।
विकिमिडिया कमन्समा अन्तर्राष्ट्रिय वित्त निगम सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
छरितो तथ्यहरू गठन, प्रकार ...
गठन | जुलाई २० १९५६ |
---|---|
प्रकार | वित्तीय संस्था |
कानुनी वैद्यता | सन्धि |
लक्ष्य | निजि क्षेत्र विकास, गरिवी न्यूनीकरण |
प्रधान कार्यालय | वासिङ्टन डी.सी. |
सदस्यता | १८४ देश सदस्य |
कार्यकारी अधिकृत | Philippe Le Houérou |
मूल सङ्गठनहरू | विश्व बैङ्क |
वेबसाइट | ifc.org |
बन्द गर्नुहोस्