अनुपातिक सङ्ख्याFrom Wikipedia, the free encyclopedia यदि p र q पूर्णाङ्कहरू तर q≠० भए p/q को रूपमा रहेको सङ्ख्याहरूलाई अनुपातिक सङ्ख्या भनिन्छ र यस लाई Q ले जनाइन्छ।[1] जस्तै = 3 2 {\displaystyle {\frac {3}{2}}} , 1 2 {\displaystyle {\frac {1}{2}}} , - 1 3 {\displaystyle {\frac {1}{3}}} ..... सामान्यतया अनुपातिक सङ्ख्यलाई गाढा कालो Q (वा Q {\displaystyle \mathbb {Q} } , युनिकोड 𝐐/ℚ) ले जनाइन्छ। धनात्मक अनुपातिक सङ्ख्या गणनालाई चित्रण गर्ने एउटा रेखाचित्र अनुपातिक सङ्ख्या Q [2]
यदि p र q पूर्णाङ्कहरू तर q≠० भए p/q को रूपमा रहेको सङ्ख्याहरूलाई अनुपातिक सङ्ख्या भनिन्छ र यस लाई Q ले जनाइन्छ।[1] जस्तै = 3 2 {\displaystyle {\frac {3}{2}}} , 1 2 {\displaystyle {\frac {1}{2}}} , - 1 3 {\displaystyle {\frac {1}{3}}} ..... सामान्यतया अनुपातिक सङ्ख्यलाई गाढा कालो Q (वा Q {\displaystyle \mathbb {Q} } , युनिकोड 𝐐/ℚ) ले जनाइन्छ। धनात्मक अनुपातिक सङ्ख्या गणनालाई चित्रण गर्ने एउटा रेखाचित्र अनुपातिक सङ्ख्या Q [2]