हिन्द-इरानी नागरिक
प्राचिन भाषिक-जातिय समुह / From Wikipedia, the free encyclopedia
हिन्द-इरानी नागरिक, वा इन्डो-इरानी नागरिक[1] र कहिलेकाहीँ आर्य वा आर्यन (स्वघोषित नाम), एक भाषिक-जातिय समूह थियो जसले भारोपेली भाषा परिवारको ठूलो शाखा हिन्द-इरानी भाषाहरू युरेसियामा ल्याएका थिए ।