संयुक्त राष्ट्र जिम्मा जमानी परिषद्
From Wikipedia, the free encyclopedia
संयुक्त राष्ट्र जिम्मा जमानी परिषद United Nations Trusteeship Council (फ्रान्सेली: Conseil de tutelle des Nations unies) संयुक्त राष्ट्रमा ६ प्रमुख अङ्गहरू मध्य एक हो । विश्व युद्धमा पराजित भएका र उपनिवेशमा रहेका राष्ट्रहरूको आत्म-निर्णयको संरक्षण गर्ने उद्देश्यले जिम्मा जमानी परिषदको गठन भएको हो । सन् १९९४ देखि यो निस्कृय अवस्थामा रहेको छ ।
छरितो तथ्यहरू गठन, प्रकार ...
गठन | १९४५ |
---|---|
प्रकार | प्रमुख अङ्ग |
कानुनी वैद्यता | निस्कृय (As of १९९४) |
प्रमुख | अध्यक्ष Anne Gueguen Vice-President |
वेबसाइट | www |
बन्द गर्नुहोस्