वैज्ञानिक
From Wikipedia, the free encyclopedia
वैज्ञानिक शव्दले व्यापकतम अर्थमा त्यो व्यक्तिलाई बुझाउँछ, जो ज्ञान आर्जनको निम्ति व्यवस्थित रूपमा संलग्न छ अथवा परम्परागत ज्ञानलाई प्रायोगिक तौर तरिकाले अध्ययन गरी कार्य-कारण, क्रिया-प्रतिक्रिया आदिको अध्ययन गर्दछ ।[1] वैज्ञानिक त्यो व्यक्ति (पुरुष अथवा महिला)लाई भनिन्छ जसले वैज्ञानिक पद्धतिको प्रयोग गरी ज्ञान हासिल गर्नमा संलग्न रहन्छ। वैज्ञानिक विज्ञानको एक अथवा बडी क्षेत्रमा प्रवीण हुनसक्छ। वैज्ञानिक बन्नका लागि विज्ञान विषयका सबै क्षेत्रमा अध्ययन तथा अनुसन्धान गरेको हुनुपर्छ भन्ने छैन । कुनै नया आविष्कार गरेकोलाई पनि वैज्ञानिक भन्न सकीन्छ ।
विज्ञानका तीन मुख्य शाखाहरू: