म्याट डेमन
From Wikipedia, the free encyclopedia
म्याथ्यु पेइज डेमन (/ˈdeɪmən/; जन्म अक्टोबर ८, १९७०)[3] एक अमेरिकी अभिनेता, चलचित्र निर्माता, पटकथा लेखक, र पर्यावरणविद् हुन्। उनी 'फोर्ब्स' पत्रिकाको सबैभन्दा भरपर्दो कलाकारहरू मध्ये एक हुन् र हालसम्मका सर्वाधिक कमाउने अभिनेताहरू मध्येका एक हुन्।[4][5] डेमनले विभिन्न पुरस्कार प्राप्त गरेका छन्, जसमा पाँच नामाङ्कनहरूबाट एक एकेडेमी पुरस्कार, आठ नामाङ्कनहरूबाट दुई गोल्डन ग्लोब पुरस्कार छन्। यसका साथै उनलाई तीन ब्रिटिस एकेडेमी चलचित्र पुरस्कार र सात एमी पुरस्कारको लागि मनोनयन प्राप्त भइसकेको छ।
छरितो तथ्यहरू म्याट डेमनMatt Damon, जन्म ...
म्याट डेमन Matt Damon | |
---|---|
जन्म | म्याथ्यु पेइज डेमन (1970-10-08) अक्टोबर ८, १९७० (उमेर ५३) क्याम्ब्रिज, म्यासेचुसेट्स, संयुक्त राज्य अमेरिका |
वासस्थान | लस एन्जलस, क्यालिफोर्निया, संयुक्त राज्य अमेरिका |
पेशा | अभिनेता, निर्माता, लेखक |
कार्यकाल | सन् १९८७–वर्तमान |
जीवनसाथी | लुसियाना बोजान बारसो ( वि २००५) |
सन्तान | ४[1] |
बन्द गर्नुहोस्