मनास्लु हिमाल
आठ-हजारी र नेपालमा अवस्थित पृथ्वीको आठौं अग्लो हिमाल / From Wikipedia, the free encyclopedia
मनास्लु अथवा मनासलु (अङ्ग्रेजीमा: Manaslu), जसलाई कुताङ्ग भनेर पनि भनिन्छ) यो संसारको आठौँ अग्लो हिमाल हो, र यो मानसिरी पर्वतशृङ्खलामा रहेको छ, यो नेपाली हिमालय शृङ्खलाको एक भाग हो, यसको अवस्थिति नेपालको सुदुर पश्चिम भागमा रहेको छ। यसको नामले "उत्साहको पर्वत" भन्ने अर्थ राख्दछ , संस्कृत भाषाको शव्द मानस, जसले "वुद्धि" या "आत्मा" भन्ने जनाउँछ । यसको आरोहण सर्वप्रथम ९, १९५६मा जापानी आरोहण टोलीका सदस्यहरू तासिओ इमानिसीले र ग्याल्जेन नोर्बुद्वारा भएको थियो । भनिन्छ नेपालमा रहेको सगरमाथालाई बेलायतीहरूले आफ्नो माने जस्तै मनासलुलाई जापानी पर्वतको रूपमा लिइन्छ ।[1][2] यो हिमाल संसारको आठौँ अग्लो र नेपालको सातौँ अग्लो हिमाल हो । यसको उचाई ८,१५६ मिटर छ ।
छरितो तथ्यहरू मनास्लु, सर्वोच्च बिन्दु ...
मनास्लु | |
---|---|
सर्वोच्च बिन्दु | |
उचाइ | ८,१५६ मी (२६,७५९ फिट) आठौँ स्थान |
प्रमुखता | ३,०९२ मी (१०,१४४ फिट) |
भिन्नता | १०६ किमी (६६ माइल) |
सूची | आठ-हजारी सर्वोच्च |
नामकरण | |
नेपाली अनुवाद | हृदयको हिमाल |
नामको भाषा | संस्कृत |
भूगोल | |
Lua error in मोड्युल:Location_map at line 555: खुलाइएको स्थान नक्सा परिभाषा भेटिएन: "Module:Location map/data/Nepal relief" उपलब्ध छैन्.
| |
क्षेत्र | NP |
हिमशृङ्खला | मनसिरी, हिमालय पर्वत शृङ्खला |
आरोहण | |
पहिलो आरोहण | मे ९, १९५६ मा जापानको दलद्वारा |
सबैभन्दा सजिलो मार्ग | हिउँ |
बन्द गर्नुहोस्