भारतीय वाहन दर्ता पट्ट
From Wikipedia, the free encyclopedia
भारतमा सबै मोटरचालित वाहनहरूलाई एक दर्ता सङ्ख्या (अथवा लाइसेन्स नम्बर) दिइन्छ। लाइसेन्स पट्टलाई नामपट्ट पनि भनिन्छ । यो संख्या भारतका सबै प्रदेशहरूमा जिल्ला स्तरका क्षेत्रीय परिवहन कार्यालय (RTO) द्वारा दिईन्छ। यो चलान अनुज्ञप्ति पट्ट वाहनका अगाडि र पछाडिको दिशामा लगाईन्छ। नियमानुसार सबै पट्टिहरू लैटिन वर्ण सहित आधुनिक भारतीय अङ्क प्रणालीमा हुनपर्छ।[1]