पश्चिमी एसियाका विश्व सम्पदा क्षेत्रहरूको सूची
From Wikipedia, the free encyclopedia
सन् २०१४ सम्ममा पश्चिमी एसियाका १७ वटा देशहरूको ८२ वटा सम्पदालाई संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक सङ्गठन (युनेस्को)द्वारा विश्व सम्पदा क्षेत्रमा मान्यता प्रदान गरिएको छ । जसमा अर्मेनिया, अजरबैजान, बहराइन, साइप्रस, इरान, इराक, इजरायल, जोर्डन, लेबनान, ओमान, प्यालेस्टाइन, साउदी अरब, सीरिया, टर्की, संयुक्त अरब इमिरेट्स, कतार र यमन रहेका छन् । [1][2] यस क्षेत्रमा रहेको इरानकोको सबैभन्दा बढी १७ सम्पदा सूचीकृत गरिएको छ ।[3]