ताको
From Wikipedia, the free encyclopedia
ताको (taco) मकै वा गहुँको पातलो रोटीले अन्य परिकार (fillings) लाई बेरी वा दोबारी खाइने मेक्सिकोको साँस्कृतिक खाद्य परिकार हो । ताकोमा fillings गाई, कुखरा, बङ्गुरको मासु, समुद्री खाना, चिज, तरकारीहरूबाट बनाइएको हुन्छ ।
छरितो तथ्यहरू उत्पत्ति स्थान, मुख्य सामग्रीहरू ...
उत्पत्ति स्थान | मेक्सिको |
---|---|
मुख्य सामग्रीहरू | रोटी, मासु, चीज, तरकारी |
विभिन्नता | विभिन्न ठाउँ अनुसार |
बन्द गर्नुहोस्