जर्मनीको चान्सलर
From Wikipedia, the free encyclopedia
जर्मनीको चान्सलर, आधिकारिक रूपमा संघीय गणतन्त्र जर्मनीको संघीय चान्सलर, [lower-alpha 1] जर्मनीको संघीय सरकारको प्रमुख, र युद्धको समयमा जर्मन सशस्त्र बलको कमाण्डर इन चीफ हो। [lower-alpha 2] चान्सलर संघीय मन्त्रिपरिषद्को प्रमुख कार्यकारी हुन् र कर्यापालिकाको प्रमुख हुन् । चान्सलर संघीय राष्ट्रपतिको प्रस्तावमा र बिना बहस ( जर्मन संविधानको धारा ६३) जर्मन संसद बुन्देस्ताग (जर्मनेली उच्चारण: [ˈbʊndəstaːk] ( सुन्नुहोस्), "Federal Diet") द्वारा चयन गरिन्छ। [3]
छरितो तथ्यहरू संघीय गणतन्त्र जर्मनीको संघीय चान्सलर, सम्बोधन ...
संघीय गणतन्त्र जर्मनीको संघीय चान्सलर | |
---|---|
Bundeskanzler der Bundesrepublik Deutschland | |
Executive branch of the Government | |
सम्बोधन | मिस्टर चान्सलर (अनौपचारिक) महामहिम (कुटनैतिक)[1] |
स्थिति | सरकार प्रमुख |
सदस्य | Federal Cabinet European Council |
आसन | संघीय चान्सलरी, बर्लिन (मुख्य स्थान) Palais Schaumburg, Bonn (secondary seat) |
मनोनयनकर्ता | Bundestag |
नियुक्तिकर्ता | जर्मनीको राष्ट्रपति upon election by the Bundestag |
अवधि | ४ वर्ष , पुनः नियुक्त हुने |
गठन साधन | German Basic Law (German Constitution) |
प्रथम पदाधिकारी | Konrad Adenauer |
गठन | १५ सेप्टेम्बर १९४९; ७४ वर्ष पहिले (१९४९-०९-15) |
उप | Vice Chancellor of Germany |
तलब | €२५५,१५० per year (२०२० अनुसार[उद्यतन])[2] |
वेबसाइट | bundeskanzler |
बन्द गर्नुहोस्
वर्तमान जर्मन चान्सलर एसपिडि पार्टीका ओलाफ स्कोल्स हुन्, जो डिसेम्बर २०२१ मा एन्जेला मर्केलको उत्तराधिकारीमा निर्वाचित भएका थिए। एसपीडीले एलायन्स ९०/द ग्रीन्स र एफडीपीसँग गठबन्धन सम्झौता गरेपछि उनी निर्वाचित भएका थिए।