के२ हिमाल
From Wikipedia, the free encyclopedia
केटु (K२) सगरमाथा पछि पृथ्वी माथि दोश्रो सबै भन्दा अग्लो पर्वत हो। जसको ऊँचाई ८६११ मि० (२८,२५१ फिट) छ, केटु कराकोरम श्रेणीकै हिस्सा हो जुन पाकिस्तानको गिलगितमा गिलगित-बल्टिस्तान र चीनको क्सिन्जियांगको टैक्सकोर्गन तजिक स्वायत्त देशको सिमामा स्थित छ। चीन तर्फबाट केटुमाथि आरोहण गर्न धेरै खतरनाक भएरै हो यसको आरोहण पाकिस्तान तर्फबाट धेरै गरिन्छ। यस पर्वतको अप्ठेरोपन र आठ हजारीमा दोश्रो सबैभन्दा धेरै मृत्यु दर हुनले केटु पर्वतारोही बीच क्रुर पर्वत भनेर पनि चिनिन्छ। प्रत्येक चार जना जो यस पर्वतमा आरोहण गर्न कोशिश गर्छनमा एक जनाको मृत्यु हुन जान्छ ।
छरितो तथ्यहरू के टु (Two), सर्वोच्च बिन्दु ...
के टु (Two) | |
---|---|
सर्वोच्च बिन्दु | |
उचाइ | ८,६११ मी (२८,२५१ फिट) दोस्रो स्थान (पाकिस्तानमा पहिलो स्थान) |
प्रमुखता | ४,०१७ मी (१३,१७९ फिट) |
भिन्नता | १,३१६ किमी (८१८ माइल) |
सूची | आठ-हजारी 22nd most prominent Country high point Seven Second Summits |
निर्देशाङ्क | ३५°५२′५७″उ॰ ७६°३०′४८″पू॰[1] |
भूगोल | |
हिमशृङ्खला | काराकोरम हिमश्रृङ्खला |
आरोहण | |
पहिलो आरोहण | 31 July 1954 Achille Compagnoni Lino Lacedelli |
सबैभन्दा सजिलो मार्ग | अब्रुज्जी स्पुर |
बन्द गर्नुहोस्