कस्टर्ड
From Wikipedia, the free encyclopedia
कस्टर्ड दूध , क्रिम, र काँचो अण्डाको पहेँलो भागको झोललाई पकाएर बनाइएको समिश्रण हो। दुध, क्रिम, र अण्डाको पहेँलो भागको मात्रा अनुसार यो बाक्लो वा पातलो लेदो हुन्छ।
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
छरितो तथ्यहरू परिकार, मुख्य सामग्रीहरू ...
परिकार | मिठाई |
---|---|
मुख्य सामग्रीहरू | दूध वा क्रिम, अण्डाको पहेँलो भाग, चिनी, भनिला |
बन्द गर्नुहोस्