आम आदमी पार्टी
From Wikipedia, the free encyclopedia
आम आदमी पार्टी (अर्थ:आम-सर्वसाधारण, आदमी-मानिस; छोटकरी रूप: आप) भारतीय राजनीतिक पार्टी हो । यो पार्टीको २६ नोभेम्बर २०१२ मा औपचारिक रूपमा घोषणा भएको थियो । सन् २०११ देखि जनलोकपाल अध्यादेशको माग गर्दै इन्डिया एगेन्स्ट करप्सन नामक प्रशिद्ध आन्दोलनको नेतृत्व गरिरहेका अरविन्द केजरीवाल र अन्ना हजारेबीचमा राजनीतिमा जाने वा नजाने भन्ने विषयमा मतभेद भएपछि यो पार्टीको जन्म भएको हो । [2] हजारे आन्दोलनलाई राजनीतिसँग जोड्न असहमत थिए तर केजरीवालले आन्दोलन बिस्तारै विफलतातिर जान लागेकोले अब अघि बढ्न एक प्रत्यक्ष राजनीतिक संलग्नता जरूरी छ भन्ने धारणा राखेका थिए।
छरितो तथ्यहरू आम आदमी पार्टी, नेता ...
आम आदमी पार्टी | |
---|---|
नेता | अरविन्द केजरीवाल |
स्थापना | २६ नोभेम्बर २०१२ |
प्रमुख कार्यालय | भुईंतला, ए-११९, कौसम्बी, गाजियावाद- २०१०१० |
विचारधारा | स्वराज भ्रष्टाचारविरोधी वामपन्थी[1] |
भानिआ स्थिति | स्टेट पार्टी |
लोक सभामा सिट | ० / ५४५
|
राज्य सभामा सिट | ३ / २४५
|
मा सिट | २८ / ७० (दिल्ली विधानसभा)
|
निर्वाचन चिह्न | |
वेबसाइट | |
www |
बन्द गर्नुहोस्