अमीर खुसरो
भारतीय कवि, लेखक, गायक र विद्वान (१२५३-१३२५) / From Wikipedia, the free encyclopedia
अमीर खुसरो हिन्दी भाषाका पहिलो लोकप्रिय कवि मानिन्छन्। उनी आफ्ना पहेलीहरू र मुकरीहरूका लागि प्रख्यात छन्। सबैभन्दा पहिला उनैले हिन्दी भाषा (हिन्दवी)को उल्लेख गरेका थिए। उनी फारसी भाषाका कवि पनि थिए।